पूर्वराष्ट्रपति भण्डारीले 'राजसंस्था फर्कन सक्छ' भनेर दिएको अभिव्यक्तिले ल्याएको तरंग
उनले पूर्वराजालाई 'नेपालका राजा, राजपरिवारको वरिष्ठ सदस्य, एकीकरणको नेतृत्वकर्ता र राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सन्तति भएकाले पनि आफ्नो सम्मान रहेको' बताइन्।