जाडोमा चिसो पानीले नुहाउने कि तातो पानीले? (भिडिओ)

पहिला हातहरू धुने त्यसपछि खुट्टाहरूमा पानी राख्ने अनि शरीरलाई पानीसँग बानी पारेर टाउकोमा राख्न सकिन्छ। चिसोको मौसममा एक्कासि टाउकोमा चिसो पानी राख्न हुँदैन।