अध्यागमन अदालतमा एसाइलम शुल्कबारे पुरानो नीति रद्द, सीमित छुटको व्यवस्था

अमेरिकी न्याय मन्त्रालयअन्तर्गतको इजेक्युटिभ अफिस फर इमिग्रेशन रिभ्युले वार्षिक एसाइलम शुल्क संकलनबारे नयाँ नीति ज्ञापन जारी गर्दै पुरानो निर्देशन रद्द गरेको छ। जनवरी २, २०२६ देखि प्रभावकारी कार्यान्वयनमा आएको बार्षिक एसाइलम शुल्क शीर्षकको यो मेमोले २०२५ मा लागू भएको नयाँ कानूनअनुसार लामो समयदेखि विचाराधीन एसाइलम मामिलामा प्रत्येक वर्ष तिर्नुपर्ने शुल्कलाई पुनः पुष्टि गरेको छ।​सन् २०२५ […]