काठमाडौं– नेपाल मेडिकल काउन्सिलले चिकित्सक मनोजकुमार गुप्तामाथि ६ महिनाका लागि कारबाही गरेको छ। काउन्सिलको ११ र १२ फागुनमा बसेको पूर्ण बैठकले डा. गुप्तालाई ‘प्रोबेशन’ मा राख्ने निर्णय गरेको हो। काउन्सिलका रजिस्ट्रार सतिसकुमार देवका अनुसार प्रोबेशन अवधिमा डा. गुप्ताले अन्य चिकित्सकको निगरानीमा रहेर मात्रै काम गर्न पाउनेछन्। शल्यक्रियामा संलग्न चिकित्सकहरूको बयान तथा विषयविज्ञको रायका आधारमा काउन्सिलले […]