रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

२८ जेठ, दाङ । रोल्पामा बिहीबार बिहान  मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बल्लेखोलादेखि आलु लिएर पोखरातर्फ जाँदै गरेको रा १ ख ३०४५ नम्बरको मिनी ट्रक गुडिरहेकै अवस्थामा अचानक सडक भाँसिएर …