रास्वपाको संसदीय दलको नेतामा बालेन शाह सर्वसम्मत चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेतामा बालेन शाहलाई सर्वसम्मत चयन गरेको छ।