घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा २ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको हो । अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा २ लाख ८६ हजार रुपैयाँ कायम भएको थियो । यस्तै सोमबार चाँदीको मूल्य पनि […]