सर्वसाधारणलाई एपोलो हाइड्रोपावरको आईपीओ खुल्यो

२६ चैत, काठमाडौं । आम सर्वसाधारणका लागि एपोलो हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार …