रविलाई हर्कको प्रश्न : सुकुम्बासीलाई धनीपूर्जा दिने वाचा गरेर भोट मागेको होइन र?

प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै शनिबार या आइतबार सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका छन्।