मोदी प्रमुख अतिथि रहने एनएक्सटी समिटमा रेनु दाहाल वक्ता

काठमाडौं- भरतपुर महानगरपालिकाकी पूर्वप्रमुख रेनु दाहालले भारतमा आयोजना हुने प्रतिष्ठित एनएक्सटी समिट २०२६ मा सम्बोधन गर्ने भएकी छन् । उनलाई सम्मानित वक्ताका रूपमा आयोजकले आमन्त्रण गरेका हुन् । भारतको राज्यसभाका सांसद कार्तिकेय शर्माले औपचारिक निमन्त्रणा पत्र पठाउँदै दाहाललाई सम्मेलनमा सहभागी हुन आग्रह गरेका हुन्। सम्मेलन आगामी मार्च १२, १३ र १४ मा नयाँ दिल्लीस्थित भारत […]