काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र फेरि पनि सारिएको छ। काठमाडौंको भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि आइतबार बिहान ८ बजेदेखि शुरु गर्ने तयारी गरिएको बन्दसत्र सवाँ १२ बजेलाई सारिएको थियो । त्यसलाई फेरी आइतबार दिउँसो १ बजेका लागि सारिएको एमालेले जनाएकाे छ। भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ। अहिले केन्द्रीय कमिटीको […]