राष्ट्रपतिद्वारा च्याम्पियन लुम्बिनीलाई बधाई

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिएका छन्।