पोखरा विमानस्थलमा नयाँ प्रविधि लागू भएपछि उडान डाइभर्ट र रद्द हुने समस्या कसरी घट्छ ?
प्राधिकरणले यो प्रविधि कार्यान्वयनका लागि विस्तृत प्रोसिड्योर डिजाइन, भ्यालिडेसन, सेफ्टी असिस्मेन्टका साथै नियामकीय मापदण्डअनुसार स्वीकृति प्राप्त गर्न सकेमा अहिले पोखरामा देखिएको भिजिबिलिटीको समस्यालाई घटाउन सकिने जनाएको छ ।