काठमाडौं । राजनीतिक विश्लेषक रञ्जन खनालले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन्। उनले सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै देश निर्माणका लागि राजसंस्था पुनःस्थापना गर्नुपर्ने धारणासमेत राखे । रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै खनालले सरकारले जनताको अपेक्षा पूरा गर्न नसकेको बताएका हुन्। उनले सरकारलाई आफ्नो जिम्मेवारी पूरा गर्न र जनताका पक्षमा काम गर्न […]