सरकार, कम्पनी, वित्तीय संस्था र परिवारको संयुक्त विश्व ऋण नेपाली रुपैयाँमा करिब पाँच लाख ५२ हजार ७५६ खर्ब पुगेको छ। इन्स्टिच्युट अफ इन्टरनेसनल फाइनान्स (आईआईएफ)का अनुसार सन् २०२६ को पहिलो छ महिनामा विश्वको कुल ऋण ३६५ ट्रिलियन अमेरिकी डलर नाघेको हो। अक्टोबर २२ को प्रकाशित विनिमयदरमा एक अमेरिकी डलरको बिक्रीदर १५१ रुपैयाँ ४४ पैसा आधार […]