नेकपाको राष्ट्रिय जागरण अभियान आज सुरु हुँदै

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ। अभियानको उद्घाटन दिउँसो २ः३० बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनमार्फत गरिने प्रवक्ता प्रकाश ज्वालाले बताए। अभियान उद्घाटन कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन्। कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म सञ्चालन हुने अभियानमा पार्टी […]