ट्रम्पको घेराबन्दी छल्दै ३४ वर्षीय ममदानीले जिते न्युयोर्कको मेयर
१९ कात्तिक, काठमाडौं । जोहरान ममदानी न्यूयोर्क सहरको मेयरमा निर्वाचित भएका छन् । ३४ वर्षीय ममदानी न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै सहरको पहिलो मुस्लिम मेयर बनेका हुन् ।
जनवरी १ …