तनहुँ र नवलपरासी पूर्वको पूर्वाधार विकास अब दमौलीबाट

दमौली (तनहुँ), ३ मङ्सिर । तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको पूर्वाधार विकाससम्बन्धी काम गर्ने गरी दमौलीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना भएको छ । व्यास नगरपालिका–४ मा स्थापना भएको कार्यालयले बुधबारदेखि सेवा सुरु गरेको हो । गत असोज १३ गतेको निर्णयअनुसार पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभाग मातहत रहने गरी डिभिजन स्थापना […]