एक गुमनाम करदाताको कथा

आन्तरिक राजस्व विभागले विगत केही दशकदेखि मङ्सिर १ गते विभिन्न कार्यक्रमका साथ वर्षेनि राष्ट्रिय कर दिवस र एक हप्तासम्म कर सप्ताह मनाउने गरेको छ। 'कर करले होइन, रहरले तिर्ने वातावरण बनाउनुपर्छ' भन्ने मान्यता अनुरूप उक्त …