जेनजीलाई महेश बस्नेतको आग्रह : सचेत र जिम्मेवार बनौँ

नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी युवाहरूलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेका छन्।