लियोनल मेस्सीका पिता होर्गे मेस्सीको अन्त्येष्टि, निजी समारोहमा परिवारको उपस्थिति

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीका पिता तथा लामो समयदेखि उनको व्यावसायिक व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका होर्गे मेस्सीको आइतबार निजी पारिवारिक समारोहबीच अन्त्येष्टि गरिएको छ। अर्जेन्टिनी सञ्चारमाध्यमका अनुसार ६८ वर्षीय होर्गेलाई सान्ता फे प्रान्तको रोजारियो बाहिरी क्षेत्रमा रहेको एल प्राडो समाधिस्थलमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिमा लियोनल मेस्सी, उनकी पत्नी एन्टोनेला रोकुज्जोसहित परिवारका सदस्य तथा […]