बालेन्द्रको कार्यशैलीप्रति पोखरेलको टिप्पणी : समस्या परेपछि मन्त्री हटाएर समाधान खोज्‍ने ?

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको सरकार सञ्चालनको शैलीमाथि प्रश्न उठाएका छन्।