पदभार सम्हाल्दै उद्योग मन्त्री साहले भने : ‘ग्यास आपूर्ति सहज बनाउन तत्काल छलफल गर्छु’

काठमाडौँ । पदभार ग्रहणपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक साहले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव समाधानलाई प्राथमिकता दिने बताएका छन्।  समस्या समाधानका उपायबारे मन्त्रालयका कर्मचारी तथा निवर्तमान मन्त्री गौरीकुमारी यादवसँग छलफल गरेर काम अघि बढाउने उनको भनाइ छ। मन्त्रालयले यसअघि ग्यास आपूर्तिमा देखिएको असहजता हटाउन विभिन्न पक्षसँग छलफल गर्दै आएको थियो। मन्त्री […]