तीन जना सवार स्कुटरलाई ट्यांकरले दियो ठक्कर, एकको मृत्यु

पूर्वी नवलपरासीमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।