लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ नियुक्तिको विरोधमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध माइतीघर मण्डलमा प्रदर्शन भएको छ।