५ कात्तिक, काठमाडौं । नेपाली क्रिकेटको मुटु मानिने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदान अबको ६ महिना घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको रोमाञ्चक शृङ्खलासँगै निक्कै व्यस्त रहने भएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणदेखि नेपालले …