विश्व रेडियोग्राफी दिवसमा गण्डकीमा रेडियोलोजी स्वास्थ्यकर्मीबीच भेटघाट तथा शुभकामना आदानप्रदान

कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले रेडियोलोजी क्षेत्रको महत्व, विकास र यसमा कार्यरत स्वास्थ्यकर्मीहरूको भूमिकाबारे चर्चा गर्दै विश्व रेडियोग्राफी दिवस तथा दसैँ, तिहार र छठ पर्वको शुभकामना व्यक्त गरे।