काराबाओ कप : म्यानचेस्ट सिटी अन्तिम आठमा

काठमाडौं– इंग्लिस फुटबल लिग (इएफएल) कप (काराबाओ कप) फुटबलमा म्यानचेस्टर सिटी क्वार्टरफाइनल (अन्तिम आठ)मा प्रवेश गरेको छ । गएराति भएको खेलमा स्वान्सी सिटीलाई ३–१ गोलले पराजित गर्दै म्यानचेस्टरले सहज जित निकाल्दै क्वार्टरफाइलनमा पुगेको हो । म्यानचेस्टरका लागि जेरिमी डोकु, ओमर मर्मोश र रायल चेर्कीले एक–एक गोल गरेका थिए । स्वान्सी सिटीका लागि गोन्सालो फ्रान्कोले गोल […]