कर्णालीको हरेक जितमा एसियन पेन्टसले प्रदेश क्रिकेट संघलाई एक लाख दिने

२१ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा कर्णाली याक्सले जित्ने हरेक खेलबाट कर्णाली प्रदेश क्रिकेट संघले एक लाख रुपैयाँ पाउने भएको छ । कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतका अनुसार कर्णाली याक्सले जित्ने …