हङकङ सिक्सेस : बाउल लिगमा श्रीलंकासँग नेपाल पराजित
२२ कात्तिक, काठमाडौं । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेटमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । नेपाल श्रीलंकासँग ३ विकेटले पराजित भएको हो ।
नेपालले दिएको ८७ रनको लक्ष्य श्रीलंकाले ३.४ ओभरमा ३ विकेट गुमाएर पूरा …