अनमोलको भिन्न लुक्स र बोली, सुरू भयो 'बाटुलो जून' को छायांकन

निर्देशक भुवन केसीका अनुसार ग्रामिण परिवेशको विशुद्ध प्रेमकथामा फिल्म आधारित हुनेछ।