सर्लाहीमा गगनका प्रतिस्पर्धी छैनन्, १० हजार मतान्तरको जित हुन्छ : सरोज कुमार

काठमाडौं– नेपाली काङ्ग्रेसले सभापति गगन थापालाई सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनाएको छ। सर्लाहीका काङ्ग्रेस सभापति डा. सरोज कुमार पटक पटक सर्लाही र क्षेत्र नम्बर ४ ले केन्द्रीय नेता उत्पादन गरे पनि यहाँको अवस्था सुधार हुन नसकेकाले यसपटक काङ्ग्रेस सभापतिलाई नै उम्मेदवार बनाएको बताउँछन्। सर्लाहीकै क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका सरोज कुमार शिक्षा […]