७ दिनभित्र घरबहाल तिर्न ८ सहकारीलाई काठमाडौं महानगरको सूचना
२२ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आठ सहकारी संस्थालाई सात दिनभित्र घरबहाल तिर्न सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । कानुन तथा मानव अधिकार विभागले सो सूचना जारी गरी उक्त जानकारी गराएको हो ।
सूचनामा भनिएको छ, …