सवारी आवागमनमा रोक नलगाइ चुनाव गराउने तयारीमा छौं : आयोग
१ पुस, काठमाडौं । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन सवारी आवागमनमा रोक नलगाउने गरी निर्वाचन आयोग तयारीमा जुटेको छ ।
मंगलबार आयोगमा आयोजित छलफलमा बोल्दै निर्वाचन आयुक्त सगुन शमशेर जबराले यस्तो जानकारी दिनुभयो ।
विगतका निर्वाचनहरूमा …