जेन-जी आन्दोलनपछि सात हजार लाइसेन्स कार्ड छापिए

जेन-जी आन्दोलनपछि सुरक्षण मुद्रण केन्द्रले सात हजार सवारी चालक अनुमति पत्र (लाइसेन्स कार्ड) छापेर यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ।