निर्वाचन २०७० : प्रधानन्यायाधीशले गराएको चुनाव, मुलुकलाई नयाँ संविधान

२२ माघ, काठमाडौं । संविधानसभा सदस्य निर्वाचन २०६४ पछि गठन भएको संविधानसभाको पहिलो बैठक २०६५ जेठ १५ मा बस्यो । संविधान लेखनको जिम्मेवारी पाएका दलहरू संविधानसभाको पहिलो बैठकदेखि अन्तिम समयसम्म आरोप–प्रत्यारोपमै अल्झिरहे । दुई वर्षका लागि …