चुनावको कारण देखाउँदै निर्माताले स्थगित गरे ‘कल्ली’ को प्रदर्शन

काठमाडौं । चुनावलाई कारण देखाउँदै निर्माताले फिल्म ‘कल्ली’ को प्रदर्शन मिति स्थगित गरेका छन् । यो फिल्म १ फागुनदेखि देशब्यापी प्रदर्शन तयारीमा थियो । लेकाली इन्टरटेनमेन्ट प्रालिका तर्फबाट किरण नेपालीले सोमबार विज्ञप्ति जारी गर्दै नयाँ सरकारको …