सैनिक प्रतिष्ठान भक्तपुरको डीनका लागि दरखास्त आह्वान

काठमाडौँ । नेपाली सैनिक प्रतिष्ठान खरिपाटी भक्तपुरले शैक्षिक अध्यापन महाशाखाको मानविकी तथा सामाजिक शास्त्र संकायको डीन पदका लागि दरखास्त आह्वान गरेको छ । प्रतिष्ठानले आज एक सूचना जारी गर्दै रिक्त पदमा डीन नियुक्तिको लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रतिष्ठानको कार्यालयमा दरखास्त दिन सकिने […]