काठमाडौं– जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मंगलबार शिक्षण अस्पतालबाट शवयात्रा सहित पशुपति आर्यघाट पुगेर जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले शहीदको पार्थिक शरीरमा राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय […]