नेपालीबाटै सहयोग संकलन गरेर सिंहदरबार पुनर्निर्माण सुरू गरिनेछ–मन्त्री घिसिङ

मंगलबार साँझ उनले सिंहदरबारको मुख्य भवन र गृहमन्त्रालयको स्थलगत निरीक्षण गरी आन्दोलनका क्रममा गरिएको आगजनी र तोडफोडका कारण पुगेको क्षतिको जानकारी लिएका छन्।