नेपालमा पर्याप्त आइरहेको छ ग्यास-तेल, सरकार चुपलाग्दा उपभोक्तालाई सास्ती

काठमाडौं- अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको दुई हप्ता बढी समय भएको छ । दुई देशले आक्रमण गरेपछि इरानले अरेबियन क्षेत्रका अमेरिकी बेसक्याम्प र इजरायलमाथिको प्रत्याक्रमणले विश्वको ऊर्जा वितरण प्रणालीमै संकट पैदा गराएको छ । जसको मनोवैज्ञानिक प्रभाव नेपालको भान्छासम्म पनि परिसकेको छ । यतिबेला नेपाली उपभोक्ताले भान्छामा खाना पकाउन प्रयोग हुने ग्यास पर्याप्त पाउन सकेका छैनन् […]