संयुक्त राज्य अमेरिकाका एक शीर्ष प्रतिआतंकवाद अधिकारी (आतंकवाद नियन्त्रण केन्द्रका प्रमुख) जो केन्टले आफ्नो देशले इरानविरुद्ध छेडेको युद्धको विरोधमा राजीनामा दिएका छन् ।
मंगलबार उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै लेखिएको …