६ चैत, काठमाडौं । नेपाली कांग्रेसले निर्वाचनमा पराजय भोग्नुमा विगतका विसंगतिको चाङ बोकेर चुनावमा जाँदा विशेष महाधिवेशनको विपक्षमा रहेको शक्तिले गरेको असहयोग प्रमुख कारण रहेको प्रारम्भिक विश्लेषण गरेको छ ।
निर्वाचनपछि पहिलोपटक बसेको केन्द्रीय समितिको बैठकमा …