रास्वपाले कर्णालीबाट ‘वाचापत्र’ सार्वजनिक गरेर दिन खोजेको सन्देश के ?

सुदुरपश्चिमबाट सुरु भएको रास्वपाको चुनावी अभियानको दोस्रो दिन कर्णालीमा आएर वाचापत्र सार्वजनिक गरिनुलाई राजनीतिक वृत्तमा विशेष महत्त्वका साथ हेरिएको छ ।