काठमाडौं। रौतहटको गौर नगरपालिका-६ सबगढवामा दुई समुदायबीच हिंसात्मक तनाव भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेनासहितका सुरक्षाकर्मी परिचालित गरिएकाे छ। बिहीबार राति एक हिन्दु समुदायको घरमा वैवाहिक कार्यक्रम भइरहेकाे लसमयमा बाजा बजाउने विषयमा केही व्यक्तिबीच विवाद भएसँगै अवस्था तनावपूर्ण बनेको हो । सेही घटनालाई लिएर शुक्रबार दुई समुदायबीच झडप समेत भएको छ । सबगढा गाउँमा बिहीबार […]