उत्कृष्ट एजेन्सी म्यानेजर भेषु कुमारी श्रेष्ठ: संघर्ष, इमान्दारी र निरन्तरताको प्रेरक यात्रा

निरन्तर संघर्ष नै सफल जीवनका प्रमुख कलामध्ये एक हो। आँट, विश्वास र मेहनतका अगाडि केही पनि असम्भव हुँदैन भन्ने भनाइलाई चरितार्थ गर्दै अघि बढेकी छिन् भेषु कुमारी श्रेष्ठ। उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी उत्कृष्ट एजेन्सी म्यानेजरका रूपमा परिचित छिन्। मिठो बोली, नम्र व्यवहार र वित्तीय क्षेत्रको गहिरो ज्ञान उनका विशेषता हुन्। सहकारी क्षेत्रमा दशकौँ काम […]