हिमालयमा टिकट काटेका यात्रुलाई निलम्बित उडानको रकम पूरै फिर्ता हुने
२८ फागुन, काठमाडौं । हिमालय एयरलाइन्समा टिकट काटेर उड्न नपाएका यात्रुलाई कम्पनीले टिकट पूर्णफिर्ता सुविधा उपलब्ध गराएको छ ।
हिमालय एयरलाइन्सले बिहीबार सूचना प्रकाशित गर्दै रियाद, दमाम र दोहातर्फका सबै उडान अस्थायी रूपमा रद्ध हुँदा यात्रुले …