ओखलढुङ्गामा निजी घरमा आगलागी हुँदा २० लाख बराबरको क्षति

३० फागुन, ओखलढुङ्गा ।  सिद्धिचरण नगरपालिका–९ गहतेको एक घरमा आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । शनिबार दिउँसो साढे १ बजे स्थानीय पहलमान श्रेष्ठको घरमा आगलागी हुँदा २० लाख बराबर क्षति भएको …