दीपेन्द्र शर्माद्वारा लिखित पुस्तक ‘युद्ध पत्रकारिता’ समकालीन नेपाली पत्रकारिता, द्वन्द्व अध्ययन तथा सञ्चार–राजनीतिक सम्बन्धको सन्दर्भमा एक महत्त्वपूर्ण कृति हो। २०८२ भदौमा वर्षा मल्टिप्रपोज मिडिया प्रालि, जाजरकोटबाट प्रकाशित १८० पृष्ठको यस पुस्तकले नेपालको १० वर्षे जनयुद्ध …