कञ्चनपुरमा जुवाखालमा प्रहरीको छापा, ११ जना पक्राउ

३ असार, कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय कृष्णप्रसाद चौधरीको घरमा जुुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसोे चौधरीको …